चैनपुर नगरबासीहरुमा अनुरोध

आ-आफ्नो घर आँगन, वरपरको बाटो, सडक, धारा, कुवा, तथा टोल बस्ति सफा राखौं, चाड पर्व हरुलाई सभ्य, भव्य र कम खर्चिलो बनाऔं, समयमा नै कर तिर्ने बनि बसालौं, आपसी मेल मिलाप भाइचाराको भावना सुध्रिढ बनाऔं, घरेलु हिँसा अन्त्य गरौं, आफ्नो क्षेत्रको बिकास निर्माणमा जुटौ, जुवा तास नखेलौं, मदिराजन्य पदार्थको सेवनमा सावधानी अपनाऔं, सभ्य नागरिक बनौ, र बन्न प्रेरित गराउने, समृद्ध, सुसंस्कृत, सुन्दर हराभरा चैनपुर नगर बनाउन टेवा पुरयाऔं भन्ने मूल सन्देशका साथ नेपलीहरुको महान चाड वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा समस्त चैनपुर नगरवासी, स्वदेश तथा बिदेशमा रहनु हुने आमा बुवा दिदि बहिनि तथा दाजुभाइहरुमा सुख, शान्ति , समृद्धि , सुस्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगल्मय शुभकामना व्यक्त गर्दछौं

भरत कुमार खत्री, नगर प्रमुख
मुना श्रेष्ठ, नगर उपप्रमुख
एवं
समस्त चैनपुर नगरपालिका परिवार, संखुवासभा ।