मेयर गोल्ड कप २०७५ सम्पन्न |

मेयर गोल्ड कप २०७५, शुक्रबार सम्पन्न भयो  |
खाँदबारी नगरपालिकाले मेयर गोल्ड कपको ट्रफी जित्न सफल भए |

खाँदबारीको को पहिलो गोल हाफ टाइम अघि नै भएको थियो | पहिलो गोलको प्रयासमा अफ्साइड भएको थियो भने, केहि मिनेट पछि नै दोश्रो प्रयासमा मार्टिनले गोल गर्न सफल भए | र फाइनलको म्यान अफ द म्याच मार्टिनलाइ नै प्रदान गरियो |

खेल एकदम रोमान्चक हुदै गयो जब अझै पानी पर्न थाल्यो | पानी पर्दापनि खेलाडीहरु भने खेलिरहे |

उत्साहित दर्शकहरु पनि कतै डगमगाएनन, बरु छाता ओडेर नभए कुर्सिको ओतमा खेलको मनोरंजन लिइरहे |

दोश्रो हाफमा भने पाँचखपन नगरपालिकालको खेल राम्रो थियो | कयौं गोलको अटेमप्ट गरे तापनि गोल गर्न भने सफल भएनन् |

खेलको समापनमा खेलाडीहरुलाई टाइटल यसप्रकार प्रदान गरियो |

१) म्यान अफ द म्याच – बिष्णु चौधरी (खाँदबारी नगरपालिका)
२) सर्वोत्क्रिस्ट खेलाडी – मुस्तापा (पाँचखपन नगरपालिका)
३) सर्वाधिक गोल - निसान लिम्बु (चैनपुर नगरपालिका)

थप जानकारीका लागि हाम्रो फेसबुक पेजमा जानुहोला |
https://www.facebook.com/chainpur.nagarpalika/