FAQs Complain Problems

व्यवसाय लगत कट्टा

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व प्रशासन शाखा/ वडा सचिब
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)/ वडा कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यवसायीको निवेदन

२. गत आ.ब. सम्मको कर चुस्ता रसिद

३. सम्बन्धित वडा अध्यक्षको सिफारिस