ताजा सुचाना तथा समाचार

       

मिति २०७५/०६/२२ देखि संयुक्त वडा कार्यालय २ र ३ मा VERPS-MIS/अनलाइन घटना दर्ता, वडा अध्यक्षज्यू र वडा सचिवज्यु बाट उद्घाटन भएको छ | पूनम शेर्पाको जन्मदर्ता गरि प्रमाणपत्र हस्तान्तरण गरियो ।

   

मिति २०७५/०६/१८ देखि वडा कार्यालय ४ र ५ मा VERPS-MIS/अनलाइन घटना दर्ता, वडा अध्यक्षज्यूहरुबाट उद्घाटन भएको छ | आङ लाक्पा शेर्पा र सम्पदा मगरको डिजिटल विवाह दर्ता गरि प्रमाणपत्र हस्तान्तरण गरियो ।

          

मिति २०७५/०६/१७ देखि वडा कार्यालय ८ मा VERPS-MIS/अनलाइन घटना दर्ता, वडा अध्यक्षज्यू बाट उद्घाटन भएको छ | मेनुका भण्डारीकी छोरी दिप्सना भण्डारीको डिजिटल जन्मदर्ता गरि प्रमाणपत्र हस्तान्तरण गरियो ।

चैनपुर नगरबासीहरुमा अनुरोध

आ-आफ्नो घर आँगन, वरपरको बाटो, सडक, धारा, कुवा, तथा टोल बस्ति सफा राखौं, चाड पर्व हरुलाई सभ्य, भव्य र कम खर्चिलो बनाऔं, समयमा नै कर तिर्ने बनि बसालौं, आपसी मेल मिलाप भाइचाराको भावना सुध्रिढ बनाऔं, घरेलु हिँसा अन्त्य गरौं, आफ्नो क्षेत्रको बिकास निर्माणमा जुटौ, जुवा तास नखेलौं, मदिराजन्य पदा

संक्षिप्त परिचय

"चयनपुर" अर्थात सुख शान्तिको शहरको रूपमा धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

Pages