योजना सम्झौता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
चालू आ.व.को आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन बुज्नु परे ३ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
—
दायरा विभाग
योजना शाखा
आवश्यक कागजातहरू
१. निवेदन
२. योजना सुरु गर्नु पुर्व खिचिएको फोटो
३. वडा कार्यालयको रोहवरमा सरोकारवालाहरुको भेलाबाट उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको माईन्टको फोटोकपी
४. योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस
५. उपभोक्ता समितिको छाप
६. प्राविधिक कर्मचारी बाट तयार गरिएको स्वीकृत लागत अनुमान स्टिमेट
७. उपभोक्ता समितिका पदाधिकारी सबैको प्रतिलिपि र सम्पर्क नम्बर
८. बैङ्क खाता खोल्ने उपभोक्ता समितिको निर्णय
९. ठेक्का प्रक्रियाबाट भए कार्य सम्पादन जमानत (ठेक्काको)
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
योजना शाखा
प्रक्रियाका चरणहरू
सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
सम्बन्धित कानून
—