FAQs Complain Problems

सम्पति कर

सेवा प्रकार:

लाग्ने समय: 
१दिन
जिम्मेवार अधिकारी: 
मित्रकला चापागाईं
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)
सेवा शुल्क: 
आर्थिक एन २०७४ अनुशार
आवश्यक कागजातहरु: 

१.सम्पति करको बिबरण दाखिला फारम

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. भबन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि