All wards
आधारभूत जानकारी
श्री तिर्थ बहादुर राउत
-
chainpurmunward11@gmail.com
-
Ward statistics
Population
2612
Households
0
Area
35.05
संक्षिप्त विवरण (Short Description)
चैनपुर नगरपालिका वडा नं ११ साविक खराङ्ग गाँऊ विकास समितिको वडा नं. ६,८, र ५ ,७, ९ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा २६१२ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्राह्मणको बसोवास रहेको छ भने यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।