समचार
वडा नं ७
चैनपुर नगरपालिका वडा न ७ साविक चैनपुर गा .बि .स . वडा न १ ,५ ,६,र ७ मिलेर बनेको छ । यस वाडको जनसंख्या जम्मा २,८९३ रहेको छ ,जसमध्ये जनजाती १७८३ ,दलित ३५२ , र अन्य ७५८ जनसंख्या रहेको छ । यस वडामा जनप्रतिनिधि पदम बहादुर तामांग बि.स.२०७४ साल को निर्बाचन बाट वडा अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो । यहाँ तामांग ,राई,क्षेत्री ,दलित लिम्बु श्रेष्ठ ,ब्रहमण र आदिको बसोबास रहेको छ भने यस वडा का मानिसहरु बिसेष गरि परम्परागत कृशी पेशामा आधारित छ ।
Population:
२८९३
Ward Contact Number:
०२९-५७००४९
Email Id: