FAQs Complain Problems

वडा नं ८

चैनपुर नगरपालिका वडा नं ८ साविक बानेश्वर गाँऊ विकास समितिका वडा १,२,७,८,९ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा २०६४ रहेको छ, जसमध्ये जनाजाति ५० प्रतिशत, अन्य ४१ प्रतिशत र दलित ९ प्रतिशत रहेको छ । यस वडाका जनप्रतिनिधि भरत खड्का वि‍.स. २०७४ सालको स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने  यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा अाधारित रहेको छ ।

Population: 
२०६४
Ward Contact Number: 
9816354900
Weight: 
0