FAQs Complain Problems

सुरक्षित आप्रवासन ( SaMI ) कार्यक्रम सञ्चालन सम्बन्धी

प्रस्तुत विषयमा यस कार्यालयले चालु आ.व. २०८२/०८३ देखी सुरक्षित आप्रवासन ( SaMI ) कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा वैदेशिक रोजगारीमा जान चाहने, गएका वा फर्किएका व्यक्तिहरुको विवरण आवश्यक भएको हुँदा आफैँले https://forms.gle/yscihkMdZXHY2NZm8 मार्फत वा नजिकको वडा कार्यालयमा गई विवरण उपलव्ध गराईदिनुहुन अनुरोध छ ।

आर्थिक वर्ष: