समचार
वडा नं ९
चैनपुर नगरपालिका वडा नं ९ साविक बानेश्वर गाँऊ विकास समितिको वडा नं.. ३,४,५ र ६ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा २३६३ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।
यो वडाको
पुर्वमाः
पश्चिममाः
उत्तरमाः
दक्षिणमाः पर्दछ
वडा कार्यालय रहेको स्थान: Click Hereथाँलेडाँडा
क्र.सं. | पदाधिकारीको नाम | पद | सम्पर्क |
१ | श्री शान्ती बहादुर कार्की | वडा अध्यक्ष | ९८४२१०६७६७ |
२ | श्री सानीमाया तामाङ्ग | महिला सदस्य | ९८४२१४४४२८ |
३ | श्री सुमित्रा दर्जि | दलित महिला सदस्य | ९८४२२९६१४२ |
४ | श्री भरत कँडेल | वडा सदस्य | ९८ |
५ | श्री रंजेश प्रसाद कुशवाहा | वडा सचिव | ९८४५३१४१७५ |
क्षेत्रफलः ९.२८ वर्ग कि.मि.
Population:
२३६३
Ward Contact Number:
9842106767
Email Id:
Weight:
0