FAQs Complain Problems

वडा नं ११

चैनपुर नगरपालिका वडा नं ११ साविक खराङ्ग गाँऊ विकास समितिको वडा नं. ६,८, र ५ ,७, ९ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा २६१२ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने  यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।

यो वडाको

पुर्वमाः 

पश्चिममाः

उत्तरमाः

दक्षिणमाः पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Hereलोहाकोट

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  तिर्थ बहादुर राउत वडा अध्यक्ष ९८४२१०६६५४
  श्री तारा राई महिला सदस्य ९८४२३३७७६०
  श्री पूर्ण कुमारी लोहार दलित महिला सदस्य ९८१४३२५३९६
  श्री हिमालय दाहाल वडा सदस्य ९८६२१२२७७९
  श्री देवेन्द्र राउत वडा सदस्य ९८४४१८६९२५
  श्री साङ्गेफुर्वा शेर्पा वडा सचिव ९८६३४७०७८८

 

 

 

 

 

 

क्षेत्रफलः  ३५.०५ वर्ग कि.मि.

Population: 
२६१२
Ward Contact Number: 
9842106654
Weight: 
0