FAQs Complain Problems

वडा नं ३

कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ३ नं. वडा पोखरी बजार हो।

यो वडाको

पुर्वमाः २ नं. वडा

पश्चिममाः ६ नं. वडा र ७ नं. वडा

उत्तरमाः ४ नं. वडा र ५ नं. वडा

दक्षिणमाः मादि नगरपालिका पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Hereपोखरी बजार

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  बल बहादुर अधिकारी वडा अध्यक्ष ९८४२१०६७५४
  श्री चन्द्र कुमारी विश्वकर्मा दलित महिला सदस्य ९८६२१३६१३५
  श्री रेवन्त कुमार लिम्बु वडा सदस्य ९८४०६८६८२७
  श्री दावा वाङदी शेर्पा (किरुङ) वडा सदस्य ९८६२९३६६५०
  श्री सुर्य किरण भण्डारी वडा सचिव ९८५२०५१३९२

 

 

 

 

 

क्षेत्रफलः  १०.२१ वर्ग कि.मि.

Population: 
२९९२
Ward Contact Number: 
029410037, 9842106754
Weight: 
3