FAQs Complain Problems

वडा नं ८

चैनपुर नगरपालिका वडा नं ८ साविक बानेश्वर गाँऊ विकास समितिका वडा १,२,७,८,९ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा १५२१ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने  यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।

यो वडाको

पुर्वमाः 

पश्चिममाः

उत्तरमाः

दक्षिणमाः पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Hereअरुणथान

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  देवराज राई वडा अध्यक्ष ९८१६३५४९००
  श्री विष्णु खत्री महिला सदस्य ९७४२२९६२५२
  श्री सुशिला सुन्दास दलित महिला सदस्य ९८११०८२३६३
  श्री विनोद राई वडा सदस्य ९८१४३७१९३३
  श्री चक्र बहादुर तामाङ्ग वडा सदस्य ९८६२१३६२२२
  श्री तेन्जिन नावा भोटे वडा सचिव ९८४२२७०८९२

 

 

 

 

 

 

क्षेत्रफलः  १२.७ वर्ग कि.मि.

Population: 
१५२१
Ward Contact Number: 
9816354900
Weight: 
0