FAQs Complain Problems

वडा नं २

कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब ११ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको २ नं. वडा हो।

यो वडाको

पुर्वमाः  १ नं. वडा

पश्चिममाः ३ नं. वडा

उत्तरमाः ४ नं. वडा

दक्षिणमाःमादि नगरपालिका पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Here पोखरी

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री फुर्दावा शेर्पा वडा अध्यक्ष ९८५२०५१३०४
  श्री अञ्जु लकान्द्री दलित महिला सदस्य ९८६२३६३९२३
  श्री नयन्द्र कुमार भट्टराई वडा सदस्य ९८४२३३७९३८
  श्री चन्दन कुमार कुशवाहा वडा सचिव ९७४६८०८९४२

 

 

 

 

क्षेत्रफलः  १८.०६ वर्ग कि.मि.

Population: 
२२७३
Ward Contact Number: 
०२९-४१००३६
Weight: 
0