समचार
वडा नं १०
चैनपुर नगरपालिका वडा नं १० साविक खराङ्ग गाँऊ विकास समितिको वडा नं. १,४, र २ ,३ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा २७६३ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।
यो वडाको
पुर्वमाः
पश्चिममाः
उत्तरमाः
दक्षिणमाः पर्दछ
वडा कार्यालय रहेको स्थान: Click Hereखराङ्ग
क्र.सं. | पदाधिकारीको नाम | पद | सम्पर्क |
१ | श्री धन बहादुर तामाङ्ग (अशोक) | वडा अध्यक्ष | ९८४२०५११०५ |
२ | श्री निर्मला खाती | दलित महिला सदस्य | ९८ |
३ | श्री नेत्र बहादुर कटुवाल | वडा सदस्य | ९८१७३६१५८३ |
४ | श्री टेकेन्द्र अधिकारी | वडा सदस्य | ९८२७३३६१७२ |
५ | श्री सीताराम राई | वडा सचिव | ९८४३७७२२०८ |
क्षेत्रफलः १४.२६ वर्ग कि.मि.
Population:
२७६३
Ward Contact Number:
9842051105
Email Id:
Weight:
0