समचार
व्यवसायिक ईजाजत पत्र
सेवा प्रकार:
लाग्ने समय:
प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी:
राजश्व प्रशासन शाखा/ वडा सचिब
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)/ वडा कार्यालय
सेवा शुल्क:
आर्थिक एन २०७४ अनुशार
आवश्यक कागजातहरु:
१. व्यवसायिक इजाजत पत्र प्राप्त गर्नका लागि सम्पूर्ण व्यहोरा खुलेको निवेदन
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. वहालमा लिई व्यवसाय गरेको/गर्ने भए घर वहालको सम्झाैता पत्र