FAQs Complain Problems

वडा नं ५

कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ५ नं. वडा पोखरी बजार हो।

यो वडाको

पुर्वमाः ४ नं. वडा

पश्चिममाः ६ नं. वडा

उत्तरमाः पाँचखपन नगरपालिका

दक्षिणमाः ३ नं. वडा पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Here पोखरी बजार

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  काली बहादुर लिम्बु वडा अध्यक्ष ९८४२१०६८६६
  श्री मन कुमारी न्यौपाने महिला सदस्य ९८४२५४८९६५
  श्री सीता पाँचकोटी दलित महिला सदस्य ९८४२२७१८२१
  श्री दातेम्बा शेर्पा वडा सदस्य ९८४२४४२८२९
  श्री संसेर बहादुर तामाङ वडा सदस्य ९८४२२५७८२७
  श्री सुर्यकिरण भण्डारी वडा सचिव ९८५२०५१३९२

 

 

 

 

 

 

क्षेत्रफलः  ७.६९ वर्ग कि.मि.

Population: 
१६५८
Ward Contact Number: 
९८४२१०६८६६
Weight: 
0