समाचार
सेवाहरु


१ सुचकले भरी पेश गरेको अनुसूची फारम
२. मृतकको नागरिकता प्र पत्रको प्रतिलिपि
३ सूरकको नागरिकता प्र पत्रको प्रतिलिपि
४ न. पा. क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराईको प्रतिलिपि


१. पति पत्नी दुवै जना उपस्थित भै सयुक्त रुपमा भरी सही छाप गरेको बिबाह दर्ता अनुसूची फारम
२. पति को नगरिकता प्रमाणपत्रप्रतिलिपि अनिबार्य ( पत्नीको सन्दर्भमा बिबाह हुनु अगाबै ना.प्र.प. बनेको भए पेस गर्नु पर्ने )
३. न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराई प्रतिलिपि


१. विधान वा नियमावली, निवेदन र नागरिकताको प्रतिलिपि


१.निवेदन पत्र
२. अन्य निकायमा व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि


१.सम्पति करको बिबरण दाखिला फारम
२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. भबन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि


१. सुचना भरी पेस गरेको अनुसूची फारम
२. नवजात शिशुको बुबा /आमा दुबैको ना.प्र. पत्रको प्रतिलिपि
३. नगरपालिका भन्दा बाहिरबाट अएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि


तोक आदेश भएपछि